२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

सोमबार कुन–कुन जिल्लामा छ बाढीको खतरा !

काठमाडौं । सोमबार महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी,…