काठमाडौं । एकीकृत यातायात मजदुर संगठन नेपाल र स्वरोजगार यातायात मजदुर संगठन , नेपालले नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष संयुक्त ज्ञापनपत्र बझाएको छ । ज्ञापन पत्रमा सार्वजनिक यातायातलाई प्रभावकारी सञ्चालन परिचालन व्यवस्थापन , यात्रुहरूको गुणस्तरीय सेवा , श्रम कानुनको पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्दै लाखौं श्रमजीवी श्रमिकहरूको रोजीरोटी सुनिश्चित…