२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

ट्राफिक प्रहरीको लापसे चेकिङ: ४ जना चालक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई शुक्रवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका ३ का २५ वर्षीय सागर दर्जी, प्रदेश १ ०१ ००१ ख ४३ ४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४३ वर्षीय भोला…