कास्की । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले नेकपा एकीकृत समाजवादी पार्टी परित्यागको घोषणा गरेका छन् । आइतबार उनले पार्टी परित्यागको घोषणा गरेसँगै गण्डकी प्रदेशको राजनीति थप रोचक बनेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता…