१० चैत्र २०८२, मंगलबार । March 24, 2026

इलाम–२ उपनिर्वाचनः ११ बजेबाट मतगणना हुने

इलाम । इलाम–२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अबको केहिबेरमा सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो । इलाम–२ उपनिर्वाचनमा…