२३ बैशाख २०८३, बुधबार । May 6, 2026

आयल निगम महेन्द्रनगर इन्धन डिपोका एक कर्मचारीको हत्या, सहकर्मी पक्राउ

जनकपुर। नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ। सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज विहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेका हुन्। उनको कर्मचारी प्रकाश यादवले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज विहान करिब १० बजे वर्माको हत्या भएको…