सोलुखुम्बु । मंगलबार चीनको डिंग्रे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ रेक्टर स्केलको भूकम्प पछि नेपालको खुम्बु क्षेत्रमा पटक पटक पराकम्पहरु जाने क्रम रोकिएको छैन् । बुधबार मात्रै खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा ४ पटक भन्दा बढी पराकम्प महसुस गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रशानसका अनुसार लगातार पराकम्प जाने क्रम नरोकिएकाले त्यस क्षेत्रका स्थानिय…