काठमाडौं । बागमती प्रदेश सरकारका चार मन्त्रीले एकैचोटि पदबाट राजीनामा दिएका छन्। पदत्याग गर्नेहरूमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्। यी सबै मन्त्रीहरूले केही दिनअघि मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । यो…