७ पुस २०८१, आइतबार । December 22, 2024

व्यवस्था जोगाउन गठबन्धन कायम

मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम राखिएको बताएकी छन् । मंगलबार बिहान हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान अपनत्व गर्दै हस्ताक्षर नगर्ने शक्तिले लोकतन्त्र बचाउँछ भन्नु भ्रम भएको बताईन्…