९ चैत्र २०८२, सोमबार । March 24, 2026

कोशी प्रदेशमा बन्दको प्रभाव न्यून

विराटनगर । ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले कोशी प्रदेशमा आज बन्दको आह्वान गरेको छ । ‘कोशी’ प्रदेश नाम खारेजको माग गर्दै संघर्ष समितिले बन्दको आह्वान गरेको हो । आम हड्तालको न्यून प्रभाव परेको छ । प्रदेशको राजधानी विराटनगरलगायत पूर्वका मुख्य सहर क्षेत्रका बजार, कलकारखाना, शैक्षिक संस्था खुलेका छन् । विराटनगरबाट छुट्ने लामो दूरीका…