धनुषा । अवैध उत्खननको विरोध गर्दै आएको दिलीप महतोको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत धनुषाले दुई जनालाई २५/२५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई उक्त सजाय सुनाएको हो । त्यस्तै हत्यामा संलग्न जितेन्द्र महतोलाई भने १२ वर्ष कैद सजाय सुनाइएको छ । जितेन्द्रलाई २ लाख…