२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

खजुरा खोला पुलको शिलान्यास

नवपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलामा पुलको शिलान्यास भएको छ । आइतबार नेपाली कांग्रेसका सांसद तथा अर्वपति विनोद चौधरिले उक्त पुलको शिलान्यास गरेका हुन् । ९ करोड १६ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पुल ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । ७० मिटर…