७ चैत्र २०८२, शनिबार । March 21, 2026

कालिका मानवज्ञान माविको सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित

बुटवल । नेपाल शिक्षक महासंघको अगुवाइमा देशव्यापी रूपमा जारी शिक्षक–कर्मचारी आन्दोलनको प्रभाव बुटवलमा पनि देखिन थालेको छ। रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयले आन्दोलनका कारण सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि स्थगन गरेको घोषणा गरेको छ। विद्यालय प्रशासनले एक सूचना जारी गर्दै हालको प्रतिकूल परिस्थितिमा पठनपाठन सञ्चालन असम्भव भएको बताएको छ। सूचना अनुसार, पूर्वनिर्धारित भर्ना कार्यक्रमसमेत अर्को…