८ चैत्र २०८२, आइतबार । March 22, 2026

दुर्घटनामा परि पत्रकार कंडेलको मृत्यु

रुपन्देही। दुर्घटनामा परि रुपन्देहीमा एक जना पत्रकारको निधन भएको छ । लु १ क ५२७६ नम्बरको टिपरले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलको मृत्यु भएको हो । बुटवलबाट भैरहवातर्फ जांदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सख्त घाइते भएका कंडेलको लुम्बिनी…