८ मंसिर २०८१, शनिबार । November 23, 2024

गुल्मिको रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान सुरु

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखी नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइन नम्बरको विमानले व्यवसायिक उडान सुरु गरेको हो । काठमाडौंको त्रिभुवन विमानस्थलबाट बिहान ६ बजेर ३० मिनेटमा सो विमान उडेको थियो । उक्त विमानमा चालक दलका सदस्य बाहेक १३ जना यात्रु रहेका थिए…