सुर्खेत । कर्णाली प्रदेशको नेतृत्वको बिषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमाले नेताहरुबीच अझै पनि सहमति जुट्न सकेको छैन् । केन्द्रीय गठबन्धनको निर्णय अनुसार कर्णालीको नेतृत्व एमालेले पाउने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले प्रचण्डको निर्देशनको अवज्ञा गरेपछि बिषय झनै जटिल बन्दै गएको छ । सहमति जुटाउनका लागि करिब ५ घण्टादेखि मुख्यमन्त्री राजकुमार शर्माको निवासमा…