५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

मुगुको लुमा केन्द्रविन्दु भएर भूकम्पको धक्का

मुगु । मुगु केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ। मुगु जिल्लाको लुमा आसपास केन्द्रविन्दु बनाएर बिहान ८ बजेर ३ बजे मिनेटमा ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हालसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन। भूकम्प छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको थियो। यसअघि बिहीबार दिउँसो १ बजेर…