२९ मंसिर २०८२, आइतबार । December 14, 2025

नापी कार्यालयको डिजिटल बोर्ड ह्याक, “आई लभ यु प्रमिला”

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक गरिएको छ। ह्याकरले बोर्डमा नापी कार्यालयको नाम हटाएर "आई लभ यु प्रमिला" डिस्प्ले गरेको छ। नगरपालिकाका मेयर रबि केसीले उक्त घटना बारेमा अनुसन्धान भइरहेको जानकारी दिए। यसअघि, चितवनको भरतपुरमा पनि विद्युत प्राधिकरण कार्यालयको बोर्ड ह्याक भएको थियो, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा…