५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ। उनको बुधबार राति काठमाडौंमा निधन भएको हो। सांसद गौचनको निधन हृदयाघातका कारण भएको बताइएको छ। उनलाई गए राति १२ बजे हृदयाघात भएको थियो। बुधबार राति ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद…