२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पोखरामा यात्रुवाहक बस दुर्घटना

कास्की । पोखरामा यात्रुवाहक बस दुर्घटना भएको छ । आइतबार दिउँसो बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण…