२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

नाङ्लो समूहले शुरु गर्‍यो द चाईनिज रुम

काठमाडौं । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो । सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि. ले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आईतबारबाट सञ्चालनमा ल्याएको बताएको छ । आईतवार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लो प्रा.लि.का…