५ असार २०८३, शुक्रबार । June 19, 2026

रुपन्देही १ मा छविलाल विश्वकर्मा विजयी, घनश्याम भुसाल पराजित


१० मंसिर २०७९, शनिबार  

6
Shares

रुपन्देही । रुपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् ।

नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ र भुसालले २१ हजार ३०८ मत प्राप्त गरे ।

भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो । सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने भुसालको पक्षमा आउन सकेन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा