२१ मंसिर २०८२, शनिबार । December 6, 2025

रवि लामिछानेका सवारी चालक थापाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा ‘शम्भु’ को उपचारको क्रममा मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएका चालक शम्भुको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो । आफन्तले उनको शव अस्पतालबाट निकालिसकिएको छ । वैशाख ४ गते उपनिर्वाचनका…