७ चैत्र २०८२, शनिबार । March 22, 2026

हेटौंडामा सडक भासिँदा बेपत्ता गाडी अझै भेटिएन, खोजी कार्य जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँ माछापोखरीमा शुक्रबार दिउँसो सडक भासिँदा पानीमा डुबेको गाडी शनिबार दिनभर खोजी गर्दा पनि फेला परेको छैन। प्रहरीका अनुसार ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी घाँस काट्ने मेसिन लिएर गइरहेको बेला अचानक कच्ची सडक भासिएर गाडी पानी जमेको खाल्डोमा बेपत्ता भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार गाडी भासिएको केहि सेकेन्डमै पुरै…