२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

भक्तपुरमा आठ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

भक्तपुर । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्ने व्यक्ति भक्तपुर नगरपालिका–६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका–१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी…