३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

काठमाडौंको सुन्दरीजलमा महिलाको शव फेला



काठमाडौं । सुन्दरीजलमा एक जनाको शव भेटिएको छ।

गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ९ बजे ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव भेटिएको हो। प्रहरीका अनुसार बिहान ९ बजे महिलाको शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। अहिलेसम्म उनको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौं र आसपासका जिल्ला प्रहरी कार्यालयहरूसँग पनि समन्वय गरी मृतकको पहिचान खुलाउने प्रयास गरिररहेको छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर