५ चैत्र २०८२, बिहिबार । March 20, 2026

प्रि–बजेट छलफलमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । बजेट अधिवेशन सुरु भएसंगै संसदमा चलिरहेको प्रि–बजेट छलफल आजबाट सकिदैछ । आज प्रि–बजेटका बारे सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची रहेको छ । गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि–बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् । प्रि–बजेटका…