६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

देउवा र बालकृष्ण खाँण निकट नेताहरुबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले केही नेताहरुसँग छलफल गरेका छन् । कांग्रेसका एक नेताका अनुसार सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतका केही नेताहरुसँग छलफल गरेका हुन् । देउवाले छलफलमा बोलाएका नेतामध्ये खड्काबाहेक…