२१ माघ २०८१, सोमबार । February 3, 2025

नपाउने भए रेशमले उन्मुक्ति, राष्ट्रपतिले फिर्ता पठाए फाइल

काठमाडौं । टिकापुर घटनाका मुख्य दोषी ठहरिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरिको आम माफि सम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफि सम्बन्धी प्रस्तावका फाइल पुनः गृहमन्त्रालयमा फिर्ता गरेको हो । चौधरीलाई आमाफि दिनका लागि कानून नपुगेकाले तत्काल माफि दिन नसकिने भन्दै फाइल फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको…