काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको भन्दै अक्रोश व्यक्त गरेका छन् । बिहिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुने भन्दै मुद्दा हाल्नेहरु प्रति आक्रोशित बनेका हुन् । आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को…