४ असार २०८३, बिहिबार । June 18, 2026

राष्ट्रिय सभा निर्वाचन

कोशीमा माओवादीलाई घात, कांग्रेसका सिटौलालाई फलिफाप


११ माघ २०८०, बिहिबार  

21
Shares

काठमाडौँ । राष्ट्रि सभा निर्वाचन अन्र्तगत कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् ।

उनले ५ हजार ८६ मत प्राप्त गरेकी हुन् । उनका प्रतिष्पर्धी चम्पा कार्कीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । कोशीमा कांग्रेसका कृष्ण सिटौला ५ हजार २ सय ९२ मतभारसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४ हजार ५ सय ६२ मतभर मात्र पाए ।

कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित हुन पुगिन ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा