३ बैशाख २०८२, बुधबार । April 16, 2025

तिनकुने घटनाः मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भुमिगत, खोज्दै प्रहरी

काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य जिम्मेवारी मानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ यतिबेला भुमिगत भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् । सरकारले आगजनी, पत्रकारलाई…