२४ माघ २०८२, शुक्रबार । February 6, 2026

मन्त्रालयका सचिवहरुको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएको छ । आयोगकी सचिव सरिता दवाडीको सिँचाइ सचिवका रुपमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा ऊर्जाबाट गोपालप्रसाद सिग्देल फर्किएका…