२० माघ २०८१, आइतबार । February 3, 2025

कोशीमा नयाँ सरकार गठनका लागि ४ दिनको समय, कस्तो बन्ला समिकरण ?

मोरङ। कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ४ दिनको समय दिएर प्रमुख पर्शुराम खापुङले सरकार गठनको आव्हान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्र्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान प्रदेश प्रमुख खापुङले गरेका हुन् । कोशीमा नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको…