९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

उपनिर्वाचन विशेष

मनोनयन दर्ता सुरु, इलाम–२ मा हालसम्म ३ जनाको उम्मेदवारी पर्यो



काठमाडौं । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ ।

प्रतिनिधिसभा अन्र्तगत इलाम–२ मा दिउँसो १२ बजेर ३० मिनेटसम्म स्वतन्त्र सहित ३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसमा जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १२ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी