२० माघ २०८१, आइतबार । February 2, 2025

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत भदौं ३० गते राष्ट्र संघीय सभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमण सकेर आज (शनिबार) स्वदेश फिर्ता भएका हुन् । उनी आज चीनको छेन्दु विमानस्थलबाट स्वदेशका लागि उडेका हुन् । संयुक्त राष्ट्र संघको…