२३ माघ २०८२, बिहिबार । February 5, 2026

गृहमन्त्रीलाई संसद्मा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडों । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहित विपक्षी वेञ्चमा रहेका दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेका छन् । आइतबार बिहान बसेको बैठकले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय गरेको हो । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा…