२१ मंसिर २०८२, शनिबार । December 6, 2025

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा अवतरण, विदेश सचिवले गरे स्वागत

एजेन्सी । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली अवतरण गरेका छन् । प्रधानमन्त्री प्रचण्ड भर्खरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई भारतीय विदेश मन्त्रालयका विशेषसचिव पी कुमारनले विमानस्थलमा स्वागत गरे। पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे काठमाडौंबाट नयाँदिल्लीका लागि प्रस्थान गरेका…