१९ माघ २०८१, शनिबार । February 2, 2025

मनोनयन दर्ता सुरु, इलाम–२ मा हालसम्म ३ जनाको उम्मेदवारी पर्यो

काठमाडौं । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ । प्रतिनिधिसभा अन्र्तगत इलाम–२ मा दिउँसो १२ बजेर ३० मिनेटसम्म स्वतन्त्र सहित ३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका डाकप्रसाद…