३० भदौ २०८३, मंगलबार । September 16, 2026

सुशासनको डरले एमाले–कांग्रेस एक ठाउँमा आएः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको डेढ वर्षमा पाँचौँ पटक संसदमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन्। विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले विश्वासको मत पाउने नपाउने र प्रधानमन्त्री रहने नरहनेमा आफू चिन्तित नरहेको बताए। उनले एमालेप्रति रोष प्रकट गर्दै विगतमा आफू अल्पमतमा परेपछि असंवैधानिक रूपमै संसद् विघटन गर्नेले आफूलाई नैतिकताको पाठ…