काठमाडौं । नयाँ सरकार बन्नुअघि कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । गत असार १७ गते मध्यराति दुई दलबिच सहमति जुटेर ७ बुँदे सहमति भएपनि हालसम्म सार्वजनिक भएको थिएन । यस्ता छन् सहमतिका ७ बुँदा१.आम जनताको चाहना…