सुर्खेत । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने सहमति भएको छ । सोही अनुसार नै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री शर्मालाई निर्देशन दिएका छन् । तर, कर्णलीका मुख्यमन्त्री शर्मा भने मंगलबारको प्रतिनिधिसभामा विश्वासको…