काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् । अमेरिकाले बेरीलाई नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै आइतबार उनि स्वदेश फर्किएका हुन । उनले सामाजिक सञ्जालमार्फत आफ्नो जीवन कथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा कृतज्ञ भएको बताउँदै नेपालबाट…