२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपालका लागि अमेरिकी राजदूत बेरी स्वदेश फिर्ता


१७ आश्विन २०७९, सोमबार  

0
Shares

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् ।

अमेरिकाले बेरीलाई नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै आइतबार उनि स्वदेश फर्किएका हुन । उनले सामाजिक सञ्जालमार्फत आफ्नो जीवन कथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा कृतज्ञ भएको बताउँदै नेपालबाट पाएको माया, सदभाव र सत्कारप्रति सधँै आभारी रहने बताएका छन् ।

त्यस्तै नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले सपथ गराएका हुन ।

थम्पसन अबको केही साताभित्रै आफ्नो कार्यकाल सम्हाल्न नेपाल आइपुग्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ