६ आश्विन २०८३, मंगलबार । September 22, 2026

अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा मन्त्री शर्मा र थम्प्सनबीच शिष्टाचार भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै सहयोग र हितका बारे छलफल भएको अर्थ मन्त्री शर्माको सचिवालयले जनाएको छ । त्यस्तै भेटवार्तामा मन्त्री शर्माले…