काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमलाई शुक्रबार बिहान सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन । दाहालले मंसिर ४ पछि देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिनुपर्नेमा जोड दिए । उनले मंसिर…