२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

तीन पार्टीका चुनावी घोषणापत्रमा आर्थिक एजेण्डा, के–के समेटिए ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रको एजेण्डा सार्वजनिक गरेका छन् । सोमवार तीन राजनीतिक पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिवद्धता जाहेर गरेका हुन् । तीन वटै पार्टीले आर्थिक ऐजेण्डामा कृषि,रोजगारी र संरचनागत सुधार…