काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार सय खर्ब पुर्याउने बताएको छ । मंगलबार होटल याक एण्ड यतिमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन सय खर्ब पुर्याउने घोषणा गरेको हो । २० वटा ग्यारेन्टी सहित २० हजार शब्दको घोषणा पत्र सार्वजनिक गर्दै ५ बर्षमा नेपाल भ्रमण…