७ असार २०८३, आइतबार । June 22, 2026

समानुपातिकतर्फ १ करोड मतगणना, एमाले पहिलो दल

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ बुधबार बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलो दल बनेको हो । नेपाली कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त दोस्रो दल गरेको छ…