६ आश्विन २०८३, मंगलबार । September 23, 2026

समानुपातिकतर्फ एक करोड चार लाख मत गन्दा कुन दलको अवस्था कस्तो ?

काठमाडौं । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । एक करोड ४ लाख २० हजार १२५ मत गनिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५६ सिट जितेर पहिलो बनेको नेपाली कांग्रेस समानुपातिकमा दोस्रो दल बनेको छ । कांग्रेसले २६ लाख ६० हजार…